+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

Activities

यस सहकारी संस्था लि. को कार्य क्षेत्र भित्र रहेका व्यवसाय, उद्योगधन्दा, कम्पनी, व्यक्ति तथा घरपरिवार आदीबाट संस्थाको शेयर खरिद गरि बचत तथा कर्जाको कार्य निरन्तर भई रहेको छ ।
यहाँहरुले गर्नु भएको सम्पुर्ण कारोबारलाई विश्वसनिय तथा प्रविधि मैत्री बनाउन यस वेवसाइट तयार गरिएको हो । यहाँहरुले गर्नु भएको कारोबारको जानकारी लिन User Login मा गई login गरि हेर्न सक्नुहुनेछ ।

Buddhashanti Rural Municipality 3, Budhabare, Jhapa, Nepal

+977-023-555796

Useful Links

  • Holiday Listing
  • Unicode Typing

 

यस सहकारी संस्थाको २०७६ सालको विदाको विवरण

२०७६ बैशाख ०१ ⇒ नयाँ वर्ष

२०७६ भाद्र १६ ⇒ हरितालिका तिज

२०७६ भाद्र १७ ⇒ ऋषि पञ्चमी

२०७६ आश्विन १९ देखि २४ ⇒ वडा दशैँ

२०७६ कार्तिक १० देखि १२ ⇒ तिहार

२०७६ माघ ०१ ⇒ माघे संक्रान्ति

२०७६ फाल्गुन ०९ ⇒ महाशिवरात्रि

२०७६ फाल्गुन २७ ⇒ होली

सञ्चालक समितिको निर्णयानुसार विदाको दिन थपघट हुन सक्नेछ ।

Pin It on Pinterest

Shares