Social Service
शेयर सदस्यहरुको समस्या समाधानका लागि इमरजेन्सी अवस्था आइपरेमा घरदैलो सम्म २४ सै घण्टा सेवा उपलब्ध गराइने छ । सामाजिक स्तरमा आयोजना हुने कार्यक्रमहरुमा नेतृत्वदायी भुमिका निर्वाह गरिनेछ भने स्थानीय सम्भाव्यता अध्ययन गरि श्रम, सिप र पूजिलाई अत्यधिक परिचालन गर्दै सेवा प्रवाहमा गुणस्तरियता बृद्धि गरि रोजगारी श्रृजना समेत गरिनेछ ।
Follow
