Necessary Papers
खाता खोल्दा आवश्यक पर्ने कागजात तथा प्रावधानहरु
- संस्थाले उपलब्ध गराउने फारम भर्ने ।
- नमुना हस्ताक्षर कार्डमा हस्ताक्षर गर्ने ।
- शेयर सदस्य परिचय पत्रको प्रतिलिपि ।
- सदस्य र इच्छाएको व्यक्तिको नागरिकताको प्रतिलिपि ।
- सदस्य र इच्छाएको व्यक्तिको पासपोर्ट साइजको फोटो २/२ थान ।
- आवधिक बचत, लगानी बचत, पेन्सन बचत, बिमा बचत र स्वास्थ्य बचतका लागि संस्थाले कार्ड उपलब्ध गराउने ।
- संस्थाले चेक बुक र पासबुक उपलब्ध गराउने ।
- खाता बन्दा गर्दा रु १०० लिने ।
धितो ऋण निवेदन गर्दा आवश्यक पर्ने कागजातहरु
- ऋण निवेदन फारम भर्ने ।
- शेयर सदस्य वा एकाघर परिवारको नाममा रहेको जग्गाको धनिपूर्जा ।
- चालु आ.व.को मालपोत तिरेको रसिद ।
- चारकिल्ला ।
- द्रेस, फायल र वार्ड नक्सा ।
- संस्थाको नाममा धितो पास गर्नु पर्ने ।
- शेयर सदस्य परिचय पत्रको प्रतिलिपि ।
- नागरिकताको सक्कल तथा प्रतिलिपि ।
- पासपोर्ट साइजको फोटो ।
- ऋणीको २ जना साक्षी बस्ने व्यक्ति र नागरिकताको प्रतिलिपि ।
- व्यवसाय दर्ताको प्रमाण पत्रको सक्कल तथा प्रतिलिपि ।
- प्यान/भ्याट दर्ता प्रमाणको प्रतिलिपि ।
- विस्तृत परियोजना विवरण ।
- साख सूचना ।
- शैक्षिक ऋणका लागि सम्बन्धित शैक्षिक संस्थामा इन्ट्रान्स पास गरेको प्रमाण तथा अध्ययन गर्ने शैक्षिक संस्थासंग गरेको सम्झौता पत्र ।
- एकाघर परिवार सदस्य समेतको जमानत पत्र ।
- रु दश लाख माथि मुल्याङ्कन प्रतिवेदन ।
बिना धितो ऋण निवेदन गर्दा आवश्यक पर्ने कागजातहरु
- ऋण निवेदन फारम भर्ने ।
- शेयर सदस्यहरुको परिचय पत्रको प्रतिलिपि ।
- आवेदनकर्ताहरुको पासपोर्ट साइजको फोटो ।
- आवेदनकर्ताहरुको नागरिकताको प्रतिलिपि ।
- समुह जमानी पत्र तयार गर्ने ।
- ऋणीको २ जना साक्षी बस्ने व्यक्ति र नागरिकताको प्रतिलिपि ।
शेयर सदस्यताका लागि आवश्यक कागजातहरु
- नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि
- बसोबास/व्यवसाय दर्ता प्रमाणित पत्र
- सिप/तालिम प्रमाण पत्रको प्रतिलिपि (ऐच्छिक)
- पासपोर्ट साइजको २ प्रति फोटो
- तोकिएको फाराम भर्ने
Follow
