Deposit
बचत/निक्षेप योजना
- सामान्य / दैनिक वचत योजना » ९ %
- बाल खुत्रुके वचत योजना » १० %
- जेष्ठ नागरिक वचत योजना » ९.५ % ( ६० वर्ष माथि)
- गृहलक्ष्मी वचत योजना » ९.५ %
- कर्मयोगी वचत योजना » ९ %
- मासिक अनिवार्य वचत योजना » ९ %
आवधिक वचत योजना
- ६ महिना » ११ %
- १ वर्ष » १२ %
- २ वर्ष » १३ %
बुद्धशान्ति स्पेशल वचत योजना
शैक्षिक शुल्क भुक्तानी वचत योजना
संस्थाका शेयर सदस्यहरुबाट निश्चित रकम आवधिक वचत लिएर सो बाट प्राप्त हुने व्याज मार्फत सम्वन्धित शेयर सदस्यहरुका आफ्ना छोरा छोरीहरुको शैक्षिक मासिक शुल्क सम्वन्धित विद्यालयसँग समन्वय गरी संस्थाले नै भुक्तानी गरिदिने छ । उक्त सावाँ रकम सम्झौता गरिएको शैक्षिक तह समाप्ति पश्चात फिर्ता गरिने छ ।
Follow
