बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ स्थापना दिवसको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर
रक्तदान नै जीवनदान — स्वस्थ रहने महाअभियान!
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्बन्धी सूचना
नवौं बार्षिक साधारण सभा सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मिति २०८२/०४/२८ गते
दोस्रो पटक प्रकाशित मिति २०८२/०५/३० गते
यस सहकारी संस्थाको मिति २०८२/०४/२७ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको नवौं वार्षिक साधारण सभा संस्थाको विनियम, २०८१ को दफा ३०, ३२ र ४० को प्रावधान बमोजिम साधारण सभा सम्पन्न गर्नुपर्ने भएको हुँदा, मिति २०८२/०५/२८ गते साधारण सभा तय भएकोमा मिति २०८२/०५/२३ र २०८२/०५/२४ गते जेन्जी आन्दोलनको कारणले गर्दा साधारण सभा स्थगित हुन गएको हुँदा सञ्चालक समितिले मिति २०८२/०५/२९ गतेमा बसेको बैठकले स्थगित भएको साधारण सभा मिति २०८२/०८/२० गते शनिवार गर्ने निर्णय गरे बमोजिम, तपसिल अनुसारका विषयहरुमा छलफल गरी निर्णय गर्नको लागि निम्न मिति, समय र स्थानमा हुने साधारण सभाको बैठकमा अनिवार्य सक्रिय सहभागिताका लागि सम्पूर्ण सेयर सदस्य महानुभावहरुमा हार्दिक अनुरोध गरिन्छ ।
नवौं वार्षिक साधारण सभाका प्रस्तावहरु
१. सञ्चालक समितिको आ.व. ०८१/०८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
२. संस्थाको लेखा समितिको आ.व. ०८१/०८२ को प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
३. आ.व. ०८१/०८२ को बाह्य लेखा परिक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
४. चालु आ.व. ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
५. आ.व. ०८२/०८३ को लागि लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
६. विशेष प्रस्तावहरुको सम्बन्धमा ।
क. संस्थाको नीति, निर्देशिका र कार्यविधिको संशोधन तथा अनुमोदन गर्ने सम्बन्धमा ।
७. कार्यसूचीमा थप भएका प्रस्तावको सम्बन्धमा ।
८. कर्मचारी नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
९. संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा ।
१०. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि तोक्ने सम्बन्धमा ।
११. विविध ।
कार्यक्रम
मितिः २०८२ मङ्सिर २० गते, शनिवार
समयः बिहानको ठिक ११:०० बजे देखि
स्थानः आदर्श नमुना पर्यापर्यटन क्षेत्र, बुद्धशान्ति ३, साविक बुधबारे ८ झापा

छैठौं वार्षिक साधारण सभाको प्रतिवेदन २०७९
छैठौं वार्षिक साधारण सभाको प्रतिवेदन २०७९
उम्मेदवारको अन्तिम नामावली विवरण
मतदाता शेयर सदस्यहरुको अन्तिम नामावली २०७८
मतदाता शेयर सदस्यहरुको प्रथम नामावली
सञ्चालक तथा लेखा समिति निर्वाचन तालिका २०७८
मिति २०७८÷०६÷१८ गते बसेको निर्वाचन उपसमितिको बैठकको निर्णय अनुसार सञ्चालक तथा लेखा समितिको निर्वाचन कार्यक्रम निम्नानुसार सम्पन्न गरिने व्यहोरा सम्बन्धित सबै शेयर सदस्यहरुमा जानकारीको लागि अनुरोध छ ।
पाचौं बार्षिक साधारण सभाको प्रतिवेदन २०७८
चौथो वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदन २०७७ मिति २०७७÷०६÷२० देखि २०७७÷०७÷०३ सम्म
शेयर सदस्यता फाराम
सहकारी संस्थालाई अनुदान सुविधा प्रदान गर्ने निर्देशिका, २०७३
नेपालको संविधान, २०७२
सहकारी संघ/संस्थाको निर्वाचन निर्देशिका, २०६९
सहकारी संघ/संस्था दर्ता निर्देशिका, २०६९
राष्ट्रिय सहकारी नीति, २०६९
श्रम नियमावली, २०५०
सहकारी नियमावली, २०४९
सहकारी ऐन, २०४८
श्रम ऐन, २०४८
Follow
