Projects
हाल निम्न लिखित क्षेत्रहरुको सम्भाव्यता अध्ययन गरि विस्तृत परियोजना तयार गर्ने कार्य भईरहेको छ ।
पर्यटन क्षेत्र
कृषि तथा पशुपालन क्षेत्र
व्यापार क्षेत्र
साना तथा मझौला उद्योग क्षेत्र
माथि उल्लेखित परियोजनाको अध्ययन पूरा भए पश्चात विस्तृत जानकारी उपलब्ध गराउने छौं ।
Follow
