News & Notices
News
शुभकामना
नयाँ वर्ष २०७६ सालको शुभ अवसरमा यस संस्थाका समस्त शेयर सदस्य ज्यूहरु, ग्राहक वर्ग, शुभचिन्तक, कर्मचारी तथा देश/विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सु–स्वास्थ्य एवं दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं...
हवाइटिकट, रिचार्ज तथा बिल भुक्तानी सुविधा उपलब्ध भईरहेको सम्बन्धमा
सदस्यहरुको व्यवसायीक, सामुहिक वा व्यक्तिगत रुपमा दैनिक प्रयोग भएका वस्तुहरुको महशुल, सेवाशुल्क जस्तै बिजुली, पानी, टेलिफोन (लेण्ड लाइन, प्रिपेड, पोष्टपेड, सिडिएमए), डिसहोम लगायत इन्टरनेटको बिल भुक्तानी तथा हवाइटिकट समेतको सुविधा उपलब्ध गराईरहेको हुँदा सम्बन्धित सबैमा...
रेमिट सेवा थप गरिएको सम्बन्धमा
स्वदेश तथा विदेशबाट आएको रकम सहज तरिकाले प्राप्त गर्न IME, PRABHU MONEY TRANSFER, WESTERN UNION MONEY TRANSFER, HIMAL REMIT, CITY EXPRESS आदी जस्ता रेमिट सुविधा उपलब्ध गराइएकोमा हाल GARIMA REMIT (गरिमा रेमिट) समेत थप गरिएकोले आफ्नै गाउँठाउँमा रेमिट सेवालिनहुन...
जन्मदिनको शुभकामना
HAPPY BIRTHDAY PRATIMA BHATTARAI यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य माया देवी भट्टराईकी छोरी प्रतिमा भट्टराईको शुभ जन्मोद्धसवको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । साथै बालबचतमा सहभागी शेयर सदस्यको छोराछोरीलाई साधारण सभाको निर्णयानुसार...
सहुलियत दरमा रासायनिक मल उपलब्ध गराइएको सम्बन्धमा
बुद्ध शान्ती बचत तथा ऋण सहकारी सस्था लि. ले शेयर सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखि खेती गर्दा रासायनिक मल को सधै अभाव हुने हुदा अभाब कम गराउन UREA , DAP सहुलियत मुल्यमा उपलब्ध गराइएको जानकारी गर्दछौ । स्थान : ७ न चोक ( साबिक बुधबारे) सम्पर्कः राम प्र घिमिरे...
हार्दिक बधाई तथा शुभकामना
यस सहकारी संस्थाका शेयर सदस्य एवं सञ्चालक समिति सदस्य श्री भक्ति प्रसाद भट्टराई र श्रीमती रजिना आचार्यको सन्तान प्राप्ति भएको हुँदा साधारण सभाको निर्णय बमोजिम सुत्केरी सहायता कार्यक्रम अन्तर्गत शुभकामना साथै नगद तथा खुद्रुके प्रदान गरिएको छ । साथै यस आर्थिक वर्षमा...
शुभकामना
नेपालीहरुको महान् चाड विजयादशमी २०७५ को पावन अवसरमा संस्थाका शेयर सदस्यज्यूहरु, सेवाग्राही लगायत स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं...
कर्मचारी आवश्यकता
कर्मचारी आवश्यकता यस संस्थाको लागि निम्न पदमा देहाय अनुसारको योग्यता पुगेका कर्मचारी खुल्ला प्रतियोगिताबाट पदपुर्ति गर्नु पर्ने भएकोले इच्छुक स्थानिय नागरिकहरुबाट २०७५ भाद्र १० गते १ बजे सम्ममा हस्तलिखित निवेदन सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।...
दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना
दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना यस संस्थाको मिति २०७५÷०४÷३१ गते बसेको सञ्चालक समिति बैठकको निर्णयानुसार दोस्रो वार्षिक साधारण सभा उल्लेखित विषयहरुमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको हुँदा यस संस्थाका सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई उपस्थितिको...
Notices
सञ्चालक तथा लेखा समिति निर्वाचन तालिका २०७८
मिति २०७८÷०६÷१८ गते बसेको निर्वाचन उपसमितिको बैठकको निर्णय अनुसार सञ्चालक तथा लेखा समितिको निर्वाचन कार्यक्रम निम्नानुसार सम्पन्न गरिने व्यहोरा सम्बन्धित सबै शेयर सदस्यहरुमा जानकारीको लागि अनुरोध छ । Click Here...
कार्यालय विदा रहने सम्बन्धि सूचना
मिति २०७८ असोज ३ गते, आइतबार संविधान दिवसको उपलक्ष्यमा सार्वजनिक विदा रहेकोले १ दिन यस संस्थाको सम्पूर्ण सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यस बाट पर्न जाने असुविधा प्रति क्षमाप्रार्थि छौं...
पाचौं बार्षिक साधारण सभा सम्बन्धमा
श्रीमान् शेयर सदस्य ज्यूहरु, बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. बुद्धशान्ति ३, झापा प्रस्तुत सम्बन्धमा यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले सदाझैंं यस वर्ष पनि साधारण सभाको कार्यक्रमहरु कोभिड १९ का कारणले प्रत्यक्ष उपस्थित भई भिडभाडमा सम्पन्न गर्न...
कार्यालय विदा रहने सम्बन्धि सूचना
मिति २०७८ भाद्र १४ गते, सोमबार श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा सार्वजनिक विदा रहेकोले १ दिन यस संस्थाको सम्पूर्ण सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यस बाट पर्न जाने असुविधा प्रति क्षमाप्रार्थि छौं...
कार्यालय विदा रहने सम्बन्धि सूचना
मिति २०७८ भाद्र ६ गते, आइतबार जनै पूर्णिमा तथा रक्षा बन्धनको उपलक्ष्यमा सार्वजनिक विदा रहेकोले १ दिन यस संस्थाको सम्पूर्ण सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यस बाट पर्न जाने असुविधा प्रति क्षमाप्रार्थि छौं...
Follow









