+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

आवश्यकता

आवश्यकता
यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि लाइ निम्न कर्मचारीहरुको आवस्यकता परेको हुँदा इच्छुक महानुभावहरुले यसै संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला ।

आवस्यक संख्या ०२
पद बजार प्रतिनिधि
उमेर ३५ वर्ष भन्दा कम
तलब तथा भत्ता संस्था को नियम अनुसार
योग्यता कम्तिमा SLC
फारम भर्ने अन्तिम मिति २०७४/१२/०१

आवश्यक कागजात SLC मार्कसिट/सर्टिफिकेट, नागरिकताको प्रतिलिपि, २ प्रति पासपोर्ट साइज फोटो र बायोडाटा

अनुभवी , विवाहित महिला तथा साइकल भएको लाई बिशेष ग्राह्यता दिइनेछ ।

माथि उल्लेखित विवरणमा योग्य भएका व्यक्तिले वेभसाइड https://www.bsc.coop.np/career/ बाट फारम भर्न वा आवश्यक कागजात सहित संस्थामा लिखित निबेदन दिनसक्नु हुनेछ ।

छनौट भएका उम्मेदवारहरुलाई मात्र अन्र्तवार्तामा सामेल गराइनेछ ।
सम्पर्क
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
बुद्धशान्ति गाउँपालिका ०३, झापा
फोन नं. ०२३ ५५५७९६
इमेल info@bsc.coop.np,bscjhapa@gmail.com
वेभसाइड www.bsc.coop.np

Pin It on Pinterest

Shares