+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

बुद्धशान्ति गा पा वार्ड नं ५ र ६ का सदस्यहरुको माझमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले आज मिति २०८० असार ०४ गते, सोमबार आदर्श जेष्ठ नागरिकको सभाहल, बुद्धशान्ति ६, सन्तपुरमा सदस्य शिक्षा तथा वित्तिय साक्षरताको कार्यक्रम सम्पन्न गरेको छ...

माटो बचाउ अभियानमा बुद्धशान्ति बचत ऋण सहकारी संस्था ले कार्यक्रम गर्ने

बुद्धशान्ति गाउँपालिका क्षेत्र भित्र विभिन्न तरकारी तथा अन्नबाली उत्पादन हुने गरेको छ । आजकालको समयमा रासायनिक मलको प्रयोग नगरी उत्पादन नहुने अवस्था छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष मानिस, जनावर र पशुपंक्षी समेतलाई असर गरिरहेको छ भने माटोको उर्वर क्षमता समेतमा हरेक...

“विद्यमान तरलता संकटको समयमा कर्मचारीको भुमिका तथा क्षमता विकास सम्बन्धी” एक दिवसीय कर्मचारीको तालिम सम्पन्न

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाले साझेदार संस्था आरएमडिसि लघुवित्त वित्तीय संस्था लि. को सहकार्यमा गत शनिवार मिति २०८० जेष्ठ २७ गते “विद्यमान तरलता संकटको समयमा कर्मचारीको भुमिका तथा क्षमता विकास सम्बन्धी” एक दिवसीय कर्मचारीको तालिम सम्पन्न गरेको छ । तालिम...

उत्पादन तथा रोजगार मुलक परियोजनाको अनुसन्धान गर्दै बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.

यस संस्थामा आवद्ध पिछडिएको वर्ग, न्युुन आय भएका तथा कृषक सदस्यहरुको रोजगारीको सुनिश्चितता तथा निरन्तरताका लागि सञ्चालन गर्न सकिने कार्यक्रमको खोजी गर्न थालेको छ । कसरी थोरै उत्पादनबाट पनि बढी फाइदा लिन सकिन्छ ? कस्ता वस्तुको बजार सुनिश्चित हुन्छ ? कस्ता कार्यक्रमलाई...

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. मार्फत छनौट भएका ३ जना विपन्न, सिमान्तकृत र जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले झापाली समाज USA, झापा विकास मञ्च काठमाडौं र जिल्ला सहकारी संघ लि. झापाको सहकार्यमा सिमान्तकृत/गरिब तथा जेहेन्दार ३ जना विद्यार्थीहरुको लागि पहिलो किस्ता स्वरुप जनही रु ११०००/– को छात्रवृत्ति संस्थाका अध्यक्ष श्री पुष्प...

Pin It on Pinterest