+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

कर्मचारी आवश्यकता

कर्मचारी आवश्यकता

यस संस्थाको लागि निम्न पदमा देहाय अनुसारको योग्यता पुगेका कर्मचारी खुल्ला प्रतियोगिताबाट पदपुर्ति गर्नु पर्ने भएकोले इच्छुक स्थानिय नागरिकहरुबाट २०७५ भाद्र १० गते १ बजे सम्ममा हस्तलिखित निवेदन सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।

सि.नं.                   ०१

बि.नं.                   ०२÷०७५÷०७६

पद                       बजार प्रतिनिधि

संख्या                  २ जना

उमेर                     १८ बर्ष पुरा भई ३५ वर्ष ननाघेका

कार्यक्षेत्रः              साविक बुधवारे क्षेत्र १ जना र साविक शान्तिनगर क्षेत्र १ जना

आवश्यक योग्यताः     कम्तिमा एस एल सि पास तथा सवारी साधन भएकोलाई विशेष ग्राहयता

परीक्षाको किसिमः         आवश्यकता अनुसार फिल्ड अवधारणा, लिखित, मौखिक र प्रयोगात्मक

तलबः                             संस्थाको नियमानुसार

आवश्यक कागजातः      एस एल सि को मार्कसिट, सर्टिफिकेट, नागरिकताको प्रतिलिपि, बायोडाटा, २ प्रति पासपोर्ट साइजको फोटो तथा अन्य अनुभवका कागजातहरु

छनौट भएका आबेदकको ६ महिनाको परिक्षणकाल रहने छ ।

छनौट सूचिमा परेका (Short Listed) आबेदकहरुलाई मात्र परिक्षामा सामेल गराइनेछ ।

म्याद नाघी आएका वा रित नपुगी आएका दरखास्त स्वत रद्दः गरिने छ ।

Pin It on Pinterest

Shares