+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

कार्यालय खुल्ला हुने सूचना तथा अनुरोध

आदरणिय शेयर सदस्य महानुभावहरु

बुदशान्ति बचत तथा ऋण सहकारी संस्था लि.,बुद्धशान्ति गा.पा., झापा


निरन्तर लकडाउनको कारणले अत्यावश्यक दैनिक उपभोग्य सामान, औषधि खरिदका लागि निश्चित बचत फिर्ता, बचत, रीचार्ज, रेमिटान्स र नियमित किस्ता भुक्तानी लगायत अत्यावश्यक सेवाका लागि मिति २०७७ बैशाख २१ गते  ११:०० बजे देखि ०१:०० बजे सम्म मात्र कार्यालय खुल्ला हुने व्यहोरा अवगत गराउँदछौं । तसर्थ उल्लेखित मिति र समयमा कार्यालयमा गई निश्चित सेवा लिनुहुन अनुरोध गरिन्छ । यो अत्यन्त संवेदनशिल समयमा सुरक्षाको उपाय समेत अवलम्बन गर्न विशेष अनुरोध गरिन्छ । विशेष आकस्मिक अवस्थाको लागि निम्न नम्बरमा समेत सम्पर्क गर्न सक्नुहुनेछ । अध्यक्ष पुष्प प्रसाद रिजाल ९८५२६३७४९०सचिव चन्द्र अधिकारी        ९८५२६३५५६९कार्यालय ०२३ ५५५७९६

Pin It on Pinterest

Shares