+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

कार्यालय विदा रहने सम्बन्धि सूचना

मिति २०७८ असोज ३ गते, आइतबार संविधान दिवसको उपलक्ष्यमा सार्वजनिक विदा रहेकोले १ दिन यस संस्थाको सम्पूर्ण सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यस बाट पर्न जाने असुविधा प्रति क्षमाप्रार्थि छौं ।

Pin It on Pinterest

Shares