नेपालीहरुको महान चाड विजयादशमी २०८० को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभचिन्तक लगायत देश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुखशान्ति, सुस्वास्थ्य, सम्बृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । यस वडादशैंको उपलक्ष्यमा मिति २०८० कार्तिक ४ गते शनिबार देखि कार्तिक ११ गते शनिबार सम्म यस सहकारी संस्था लि. को सम्पूर्ण कारोबार पूर्ण रुपमा बन्द रहने र पुनः मिति २०८० कार्तिक १२ गते आइतबार देखि कार्यालय यथावत रुपमा सञ्चालन हुने व्यहोरा सम्पूर्ण सदस्य ज्यूहरुमा जानकारीको लागि अनुरोध छ । यसबाट यहाँहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थि छौं ।