मिति २०७८ भाद्र ६ गते, आइतबार जनै पूर्णिमा तथा रक्षा बन्धनको उपलक्ष्यमा सार्वजनिक विदा रहेकोले १ दिन यस संस्थाको सम्पूर्ण सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यस बाट पर्न जाने असुविधा प्रति क्षमाप्रार्थि छौं ।