श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु,
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
बुद्धशान्ति ३
विषयः वित्तिय विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९÷०४÷३१ गतेको निर्देशन बमोजिम मिति २०७९ चैत्र मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
क्र.सं. विवरण रकम रु कैफियत
१ शेयर पूँजी १,७२,२७,९००.००÷–
२ जगेडा कोष ३८,८९,८३१.५४÷–
३ कुल बचत ३,९१,३३,६५१.५५÷–
४ लगानीमा रहेको कर्जा ६,२२,०९,६६०.५६÷–
५ कुल संस्थागत पूँजी ४१,६२,७४८.३४÷–
६ विभिन्न कोषहरुको जम्मा रकम २१,७४,७६१.९९ ÷–
७ कुल सम्पत्ति ७,७३,८९,८५५.१८÷–
८ कुल शेयर सदस्य संख्या १०१२
९ कुल ऋणी सदस्य संख्या ३२०
१० तरलता रकम १,०६,७८,५३६.८१
११ तरलता प्रतिशत २७.२९
पुष्प प्रसाद रिजाल
अध्यक्ष
चन्द्र अधिकारी
कार्यकारी प्रमुख
