HAPPY BIRTHDAY
PRATIMA BHATTARAI
यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य माया देवी भट्टराईकी छोरी प्रतिमा भट्टराईको शुभ जन्मोद्धसवको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
साथै बालबचतमा सहभागी शेयर सदस्यको छोराछोरीलाई साधारण सभाको निर्णयानुसार जन्मदिनमा निःशुल्क वर्थ डे केक उपहार प्रदान गरिने निर्णयानुसार शुभकामना सहित केक उपहार प्रदान गरिदैं ..