+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

तिहार विदा सम्बन्धि सूचना

यही २०७६ सालको शुभदीपावली तथा तिहारकोे पावन अवसरमा हाम्रा सम्पूर्ण सदस्यहरु, सम्पूर्ण बुद्धशान्ति बासी तथा समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

साथै यस तिहारको अवसरमा आगामी कार्तिक १० गते आइतबार देखि कार्तिक १३ गते बुधवार सम्म कार्यालय विदा हुनेभएकोले यहाँहरुलाई पुग्न गएको असुविधा प्रति क्षमाप्रार्थि छौँ । यही कार्तिक १४ गते बिहिवार  साविक १० बजेबाट यथावत रुपमा कार्यालयको सेवा सुचारु हुने व्यहोरा सम्बन्धित सबैमा अवगत गराउँदछौं ।

Pin It on Pinterest

Shares