प्रस्तुत विषयमा यस संस्थाको मिति २०७८÷०८÷२३ मा प्रथम पटक प्रकाशित विज्ञापन नं. ००१–०७८÷०७९ बजार प्रतिनिधि पदका लागि साविक शान्तिनगर क्षेत्रका लागि मिति २०७८÷०८÷२७ गते र साविक बुधबारे क्षेत्रका लागि मिति २०७८÷०८÷२९ गते भएको परीक्षामा सामेल भई सफल भएका आवेदकहरुको अन्तिम नामावली निम्नानुसार प्रकाशन गरिएको छ ।
साविक शान्तिनगर क्षेत्रका लागि
सफल उम्मेदवार १ शम्भु राई बुद्धशान्ति ६
वैकल्पिक उम्मेदवार १ डिल्ली प्रसाद शिवाकोटी बुद्धशान्ति १साविक बुधबारे क्षेत्रका लागि
सफल उम्मेदवार १ पुजा तिम्सिना बुद्धशान्ति १
वैकल्पिक उम्मेदवार १ अनिषा तिम्सिना बुद्धशान्ति २
वैकल्पिक उम्मेदवार २ करुणा पौडेल बुद्धशान्ति १
सम्बन्धित कर्मचारीहरुले कार्यालयको नियमानुसार उपस्थित हुनुभई कार्य गर्नहुन अनुरोध छ ।