स्वदेश तथा विदेशबाट आएको रकम सहज तरिकाले प्राप्त गर्न IME, PRABHU MONEY TRANSFER, WESTERN UNION MONEY TRANSFER, HIMAL REMIT, CITY EXPRESS आदी जस्ता रेमिट सुविधा उपलब्ध गराइएकोमा हाल GARIMA REMIT (गरिमा रेमिट) समेत थप गरिएकोले आफ्नै गाउँठाउँमा रेमिट सेवालिनहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।