विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको दोस्रो लहर नेपालमा समेत अत्यन्त तिव्र रुपमा फैलिदै गएको वर्तमान अवस्थालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, झापाले गरेको निषेधाज्ञाको पूर्णतः पालना गर्दै मिति २०७८ जेष्ठ ७ गते सम्म संस्थाका सम्पूर्ण सेवाहरु बन्द रहने व्यहोरा अवगत गराउँदछौं । यसबाट सदस्य वर्गमा पर्न गएको असूविधा प्रति क्षमाप्रार्थी छौं । अत्यावश्यक सेवाको लागि अध्यक्ष पूष्प प्रसाद रिजाल ९८५२६३७४९० वा सचिव चन्द्र अधिकारी ९८५२६३५५६९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
निषेधाज्ञाको पूर्ण रुपमा पालना गरौं । आफू, आफ्नो परिवार र समाजलाई स्वस्थ्य राखौं ।