+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

हार्दिक बधाई तथा शुभकामना

यस सहकारी संस्थाका शेयर सदस्य एवं सञ्चालक समिति सदस्य श्री भक्ति प्रसाद भट्टराई र श्रीमती रजिना आचार्यको सन्तान प्राप्ति भएको हुँदा साधारण सभाको निर्णय बमोजिम सुत्केरी सहायता कार्यक्रम अन्तर्गत शुभकामना साथै नगद तथा खुद्रुके प्रदान गरिएको छ । साथै यस आर्थिक वर्षमा सेवा लिन छुट्नु भएको कोहि शेयर सदस्य हुनुभएमा कार्यालयमा सम्पर्क गर्नहुन सादर अनुरोध गर्दछौं ।

Pin It on Pinterest

Shares