+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

२०७९ श्रावण महिनाको वित्तिय विवरण सार्वजनिक गरिएको सम्बन्धमा

उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९÷०४÷३१ गतेको निर्देशन बमोजिम मिति २०७९ श्रावण मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

क्र.सं. विवरण रकम रु कैफियत
१ शेयर पूँजी       १,५७,२३,२००.००
२ जगेडा कोष     ३०,०६,७९१.५४
३ कुल बचत       ३,५४,९४,५०२
४ लगानीमा रहेको कर्जा   ५,९०,३८,५६२
५ कुल संस्थागत पूँजी     ३१,८१,०२८.३४
६ विभिन्न कोषहरुको जम्मा रकम     १०,५२,०९७.९१
७ कुल शेयर सदस्य संख्या     ८२७
८ कुल ऋणी सदस्य संख्या    ३३१
९ तरलता रकम          ४६,१०,८५५.९१
१० तरलता प्रतिशत     १२.९९

Pin It on Pinterest

Shares