+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

२०८० श्रावण महिनाको मासिक प्रतिवेदन

२०८० श्रावण महिनाको मासिक प्रतिवेदन
उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८० श्रावण मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

क्र.सं. विवरण रकम रु कैफियत
१ शेयर पूँजी १,६७,८०,५००.००/–
२ जगेडा कोष ३८,८९,८३१.५४/–
३ कुल बचत ३,९३,३१,४९३.०५/–
४ लगानीमा रहेको कर्जा ६,२२,७१२१४.७३/–
५ कुल संस्थागत पूँजी ४१,६२,७४८.३४/–
६ विभिन्न कोषहरुको जम्मा रकम २१,३३,७६५.९९ /–
७ कुल सम्पत्ति ७,६१,६२,०३०.४१/–
८ कुल शेयर सदस्य संख्या १०६३
९ कुल ऋणी सदस्य संख्या ३०६
१० तरलता रकम १,००,३५,८७५.७८/–
११ तरलता प्रतिशत २५.५१

Pin It on Pinterest

Shares