+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

२०८१ पौष मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा

श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु,

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.

बुद्धशान्ति ३, झापा

विषयः २०८१ पौष मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८१ पौष मसान्त सम्मको तपसिल बमोजिमको वित्तीय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । यस विवरण संस्थाको वेभसाइट www.bsc.coop.np को Notice Portal समेत हेर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।

क्र.सं.              विवरण रकम रु कैफियत

१ शेयर पूँजी      १,८५,३१,३००/–

२ जगेडा कोष    ५८,५०,७३४.४४/–

३ कुल बचत    ४,९२,६३,३९७.५३/–

४ लगानीमा रहेको कर्जा ६,२७,२६,३०६.२३/–

५ कुल संस्थागत पूँजी ६२,३६९२३.६/–

६ विभिन्न कोषहरुको जम्मा रकम ८७,६१,८३४.४३/–

७ कुल सम्पत्ति   ८,३४,५१,५०५.५९/–

८ कुल शेयर सदस्य संख्या १२२५

९ कुल ऋणी सदस्य संख्या ३१४

१० तरलता रकम १,६८,९२,६३७.०७/–

११ तरलता प्रतिशत    ३४.२९

Pin It on Pinterest

Shares