आदरणिय शेयर सदस्य महानुभावहरु
बुदशान्ति बचत तथा ऋण सहकारी संस्था लि.,बुद्धशान्ति गा.पा., झापा
निरन्तर लकडाउनको कारणले अत्यावश्यक दैनिक उपभोग्य सामान, औषधि खरिदका लागि निश्चित बचत फिर्ता, बचत, रीचार्ज, रेमिटान्स र नियमित किस्ता भुक्तानी लगायत अत्यावश्यक सेवाका लागि मिति २०७७ बैशाख २१ गते ११:०० बजे देखि ०१:०० बजे सम्म मात्र कार्यालय खुल्ला हुने व्यहोरा अवगत गराउँदछौं । तसर्थ उल्लेखित मिति र समयमा कार्यालयमा गई निश्चित सेवा लिनुहुन अनुरोध गरिन्छ । यो अत्यन्त संवेदनशिल समयमा सुरक्षाको उपाय समेत अवलम्बन गर्न विशेष अनुरोध गरिन्छ । विशेष आकस्मिक अवस्थाको लागि निम्न नम्बरमा समेत सम्पर्क गर्न सक्नुहुनेछ । अध्यक्ष पुष्प प्रसाद रिजाल ९८५२६३७४९०सचिव चन्द्र अधिकारी ९८५२६३५५६९कार्यालय ०२३ ५५५७९६