नारीहरुको चाड हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति २०७९ भाद्र १४ गते मंगलबार १ दिन यस संस्थाको सम्पूर्ण सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यस बाट पर्न जाने असुविधा प्रति क्षमाप्रार्थि छौं ।