+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

कार्यालय विदा रहने सम्बन्धि सूचना

नेपालीहरुको चाड शुभदिपावली तथा तिहार २०८० को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभचिन्तक लगायत देश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुखशान्ति, सुस्वास्थ्य, सम्बृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । यसै तिहारको उपलक्ष्यमा मिति २०८० कार्तिक २६ गते आइतबार देखि कार्तिक ३० गते बिहीबार सम्म यस सहकारी संस्था लि. को सम्पूर्ण कारोबार पूर्ण रुपमा बन्द रहने र पुनः मिति २०८० मंसिर १ गते शुक्रबार देखि कार्यालय यथावत रुपमा सञ्चालन हुने व्यहोरा सम्पूर्ण सदस्य ज्यूहरुमा जानकारीको लागि अनुरोध छ । यसबाट यहाँहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थि छौं ।

Pin It on Pinterest

Shares