यस सहकारीले गरेको हरेक आर्थिक तथा अन्य सम्पूर्ण जानकारीहरु सहज र पारदर्शि तवरले शेयर सदस्य तथा शुभचिन्तक ज्यूहरुमा उपलब्ध गराउन वेभसाइड www.bsc.coop.np तयार गरिएको सहर्ष जानकारी गराउँदछौं । यहाँहरुले गर्नु भएको शेयर लगानी तथा चल्ती/बचत को विवरण समेत प्रत्यक्ष यस वेभसाइडको User Login मा गई उपलब्ध गराइएको Passcode प्रयोग गरि हेर्न सक्नुहुनेछ । सम्बन्धित महानुभावहरुले Passcode को लागि कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।