नेपालमा गरिएको एक अन्धोपनको सर्भेक्षणले दृष्टिविहिन व्यक्तिहरुको संख्या दिनानुदिन बृद्धि हुँदै गइरहेको देखाएको छ । मृत मानिसको शरीरबाट आँखाको नानी प्राप्त गरी आँखाको नानी प्रत्यारोपणबाट दृष्टिविहीनहरुलाई पुनः आँखा देख्न सक्ने बनाउन सकिनेछ ।
यसै सन्दर्भमा मेची आँखा अस्पतालको सहकार्यमा यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि., ले आँखा दान महादान कार्यक्रम सञ्चालन गरेकोमा मरणोपरान्त आँखाको नानीदान गर्न निम्न इच्छुक महानुभावहरुले आँखा दान इच्छापत्रमा हस्ताक्षर गरी दृष्टिबिहिनहरुलाई सुनौलो संसार देखाउने महान अभियानमा योगदान गर्नु भएको प्रति उच्च सम्मानका साथ धन्यवाद प्रकट गर्दर्छौं ।
क्र.सं. नाम ठेगाना
१. रुद्र प्र निरौला बुद्घशान्ति ६
२. चन्द्र अधिकारी बुद्घशान्ति ६
३. दिपेश भट्टराई बुद्घशान्ति १
४. रोशन भट्टराई बुद्घशान्ति १
५. आयुश निरौला बुद्घशान्ति ६
६. प्रकाश भारती विर्तामोड ६
७. निश्चल आचार्य विर्तामोड ५
८. दिनेश लेप्चा बुद्घशान्ति ६
९. महेन्द्र पौडेल बुद्घशान्ति ६
१०. सञ्जु शिवाकोटी विर्तामोड ९
११. सर्मिला अधिकारी बुद्घशान्ति ६
१२. सुमित्रा देवी निरौला बुद्घशान्ति ५
१३. विष्णु प्र. अधिकारी बुद्घशान्ति ६
१४. सोम प्र गौतम विर्तामोड ४
१५. टंक मणि बस्नेत बुद्घशान्ति ६
१६. अजित भूर्तेल बुद्घशान्ति ४
१७. सन्दिप प्रसाई विर्तामोड ५
१८. चुडामणि निरौला बुद्घशान्ति ६
१९. इन्द्र कुमार भट्टराई बुद्घशान्ति १
२०. श्रद्घा भट्टराई रेग्मी देउमाइ न.पा.
२१. हिमाल रेग्मी देउमाइ न.पा.
२२. हेमन्तमणि रेग्मी बुद्घशान्ति १
२३. चन्द्र माया मगर बुद्घशान्ति ६
२४. सरस्वती नेपाल अधिकारी बुद्घशान्ति ६
२५. सर्वज्ञ खतिवडा बुद्घशान्ति ६
२६. रोशन काफ्ले माइजोगमाई गा.पा.
२७. धड्कन शर्मा आचार्य सुर्योदय न.पा.
२८. ज्ञानु निरौला मेचिनगर न.पा. १
२९. प्रकाश बानियाँ मेचिनगर न.पा.
३०. तिर्थ तिम्सिना बुद्धशान्ति ३
३१. प्रविन धिमाल विर्तामोड ४
३२. सञ्जिल प्रसाई बुद्घशान्ति २
३३. केशव प्र तिमल्सिना बुद्घशान्ति २