+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

बजार प्रतिनिधि कर्मचारी आवश्यकता सम्बन्धी सूचना

कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशित मितिः २०८१/०८/०३
यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि., का लागि रिक्त रहेका पदमा तपशिल अनुसारको कर्मचारी आवश्यक भएको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्तको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
विज्ञापन नं. ००१–०८१/०८२
पदः बजार प्रतिनिधि
संख्याः १ जना
सेवा क्षेत्रः बुद्धशान्ति गा. पा. भित्रका तोकिएका क्षेत्र
छनौटको किसिमः खुल्ला प्रतिष्पर्धा (लिखित र मौखिक)
परीक्षाको पाठ्यक्रमः सामान्य ज्ञान, सहकारी शिक्षा र सामान्य लेखा तथा प्रविधि
तलबः कार्यालयको नियमानुसार
सुविधाः सामाजिक सुरक्षा कोष
परिक्षणकालः ६ महिना
न्युनतम शैक्षिक योग्यताः SEE वा सो सरह
उमेरः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दिने अन्तिम मितिः २०८१ मंसिर ७ गते, शुक्रबार दिनको ०२ः०० बजे सम्म
आवश्यक कागजातहरुः क्भ्भ् वा सो सरह वा माथिल्लो शैक्षिक योग्यताको मार्कसिट तथा सर्टिफिकेट, नागरिकता, ३ प्रति पासपोर्ट साइजको फोटो, हस्तलिखित निवेदन, तालिम तथा अनुभवको प्रमाणपत्रहरुको प्रतिलिपि
परीक्षा मिति र स्थानः दरखास्त दिने अन्तिम मितिमा जानकारी गराइनेछ ।
नोटः दुईपाङ्ग्रे सवारीसाधन भएको तथा पुरुषलाई प्राथमिकता दिइनेछ ।
थप जानकारीको लागिः ९८५२६३५५६९

Pin It on Pinterest

Shares