यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि ले यहि २०७७ चैत्र ११ गते बुधवार रक्तदान कार्यक्रमको आयोजना गरेको हुँदा यहाँहरुको सहभागिताको लागि आमन्त्रण गर्दछौं स्थान: सहकारी कार्यालय रहेको भवन, बुधवारे, ट्राफिक चोक समय १० देखि 2 बजे सम्म