शुभ दिपावली तथा तिहार २०७८ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभचिन्तक लगायत देश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुखशान्ति, सम्बृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।
यस तिहारको उपलक्ष्यमा मिति २०७८ कार्तिक १८ गते देखि २०७८ कार्तिक २१ गते सम्म यस सहकारी संस्था लि. को सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द रहने र मिति २०७८ कार्तिक २२ गतेबाट यथावत रुपमा सञ्चालन हुने व्यहोरा अनुरोध छ ।
साथै कार्तिक १५ गते देखि माघ १५ गते सम्म कार्यालय समय १०ः०० बजे देखि ०४ः०० बजे सम्म रहेको व्यहोरा समेत अवगत गराउँदछौं । यसबाट यहाँहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थि छौं ।