उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९÷०४÷३१ गतेको निर्देशन बमोजिम मिति २०७९ श्रावण मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
क्र.सं. विवरण रकम रु कैफियत
१ शेयर पूँजी १,५७,२३,२००.००
२ जगेडा कोष ३०,०६,७९१.५४
३ कुल बचत ३,५४,९४,५०२
४ लगानीमा रहेको कर्जा ५,९०,३८,५६२
५ कुल संस्थागत पूँजी ३१,८१,०२८.३४
६ विभिन्न कोषहरुको जम्मा रकम १०,५२,०९७.९१
७ कुल शेयर सदस्य संख्या ८२७
८ कुल ऋणी सदस्य संख्या ३३१
९ तरलता रकम ४६,१०,८५५.९१
१० तरलता प्रतिशत १२.९९
