+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

२०८१ असार मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

मितिः २०८१/०४/०७

श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु,
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
बुद्धशान्ति ३, झापा

विषयः २०८१ असार मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८१ असार मसान्त सम्मको तपसिल बमोजिमको वित्तीय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

क्र.सं.   विवरण        रकम रु                       कैफियत
१ शेयर पूँजी १,७६,०२,५००/–
२ जगेडा कोष ५२,१७,२६०.६९/–
३ कुल बचत ५,२२,६६,५९२.०२/–
४ लगानीमा रहेको कर्जा ६,२६,९५,६४७.८९/–
५ कुल संस्थागत पूँजी ५५,३२,६५९.१६/–
६ विभिन्न कोषहरुको जम्मा रकम ७१,५४,३५६.४१/–
७ कुल सम्पत्ति ८,५९,३१,५४३.१३/–
८ कुल शेयर सदस्य संख्या ११४४
९ कुल ऋणी सदस्य संख्या २८८
१० तरलता रकम १,९२,३२,३९६.६७/–
११ तरलता प्रतिशत ३६.८

Pin It on Pinterest

Shares