श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु,
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
बुद्धशान्ति ३, झापा
विषयः २०८१ पौष मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८१ पौष मसान्त सम्मको तपसिल बमोजिमको वित्तीय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । यस विवरण संस्थाको वेभसाइट www.bsc.coop.np को Notice Portal समेत हेर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।
क्र.सं. विवरण रकम रु कैफियत
१ शेयर पूँजी १,८५,३१,३००/–
२ जगेडा कोष ५८,५०,७३४.४४/–
३ कुल बचत ४,९२,६३,३९७.५३/–
४ लगानीमा रहेको कर्जा ६,२७,२६,३०६.२३/–
५ कुल संस्थागत पूँजी ६२,३६९२३.६/–
६ विभिन्न कोषहरुको जम्मा रकम ८७,६१,८३४.४३/–
७ कुल सम्पत्ति ८,३४,५१,५०५.५९/–
८ कुल शेयर सदस्य संख्या १२२५
९ कुल ऋणी सदस्य संख्या ३१४
१० तरलता रकम १,६८,९२,६३७.०७/–
११ तरलता प्रतिशत ३४.२९
