श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु,
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
बुद्धशान्ति ३, झापा
उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८१ श्रावण मसान्त सम्मको तपसिल बमोजिमको वित्तीय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
क्र.सं. विवरण रकम रु कैफियत
१ शेयर पूँजी १,७०,४२,४००/–
२ जगेडा कोष ५२,१७,२६०.६९/–
३ कुल बचत ५,२३,१४,५९०.७२/–
४ लगानीमा रहेको कर्जा ६,२५,५३,६४९.४०/–
५ कुल संस्थागत पूँजी ५५,३२,६५९.१६/–
६ विभिन्न कोषहरुको जम्मा रकम ७१,५३,३४६.४१/–
७ कुल सम्पत्ति ८,५८,८५,६२२.८५/–
८ कुल शेयर सदस्य संख्या ११५५
९ कुल ऋणी सदस्य संख्या २९९
१० तरलता रकम १,९२,८२,६५७.२५/–
११ तरलता प्रतिशत ३६.८६