+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

२०८२ बैशाख मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा

श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु,
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
बुद्धशान्ति ३, झापा

विषयः २०८२ बैशाख मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८२ बैशाख मसान्त सम्मको तपसिल बमोजिमको वित्तीय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । यस विवरण संस्थाको वेभसाइट धधध।दकअ।अययउ।लउ को ल्यतष्अभ एयचतब िमा समेत हेर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।

क्र.सं. विवरण रकम रु कैफियत
१ शेयर पूँजी १,८४,४४,६००.००/–
२ जगेडा कोष ५८,५०,७३४.४४/–
३ कुल बचत ५,१६,९८,१२२.२३/–
४ लगानीमा रहेको कर्जा ५,८८,४९,६६४.९१/–
५ कुल संस्थागत पूँजी ६२,३६,९२३.६/–
६ विभिन्न कोषहरुको जम्मा रकम ८७,४६,५७८.६१/–
७ कुल सम्पत्ति ८,६७,५३,२८३.६१/–
८ कुल शेयर सदस्य संख्या १२७४
९ कुल ऋणी सदस्य संख्या २७९
१० तरलता रकम २,३७,४०,९१६.५३/–
११ तरलता प्रतिशत ४५.९२

Click Here

Pin It on Pinterest

Shares