यस संस्थाका शेयर सदस्यहरुको हितलाई मध्यनजर गरि Computer Antivirus र Internet Security को 1 user/ 3 user सबैमा KASPERSKY ANTIVIRUS, ESET ANTIVIRUS, ESCAN ANTIVIRUS हरु २५ प्रतिशत छुटमा उपलब्ध गराइने भएको हुँदा आवश्यक महानुभावहरुले कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।