News & Notices
News
“विद्यमान तरलता संकटको समयमा कर्मचारीको भुमिका तथा क्षमता विकास सम्बन्धी” एक दिवसीय कर्मचारीको तालिम सम्पन्न
यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाले साझेदार संस्था आरएमडिसि लघुवित्त वित्तीय संस्था लि. को सहकार्यमा गत शनिवार मिति २०८० जेष्ठ २७ गते “विद्यमान तरलता संकटको समयमा कर्मचारीको भुमिका तथा क्षमता विकास सम्बन्धी” एक दिवसीय कर्मचारीको तालिम सम्पन्न गरेको छ । तालिम...
उत्पादन तथा रोजगार मुलक परियोजनाको अनुसन्धान गर्दै बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
यस संस्थामा आवद्ध पिछडिएको वर्ग, न्युुन आय भएका तथा कृषक सदस्यहरुको रोजगारीको सुनिश्चितता तथा निरन्तरताका लागि सञ्चालन गर्न सकिने कार्यक्रमको खोजी गर्न थालेको छ । कसरी थोरै उत्पादनबाट पनि बढी फाइदा लिन सकिन्छ ? कस्ता वस्तुको बजार सुनिश्चित हुन्छ ? कस्ता कार्यक्रमलाई...
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. मार्फत छनौट भएका ३ जना विपन्न, सिमान्तकृत र जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले झापाली समाज USA, झापा विकास मञ्च काठमाडौं र जिल्ला सहकारी संघ लि. झापाको सहकार्यमा सिमान्तकृत/गरिब तथा जेहेन्दार ३ जना विद्यार्थीहरुको लागि पहिलो किस्ता स्वरुप जनही रु ११०००/– को छात्रवृत्ति संस्थाका अध्यक्ष श्री पुष्प...
छात्रवृत्तिका लागि आवेदन माग गरिएको सम्बन्धि सूचना
यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले झापाली समाज यू.एस.ए, झापा विकास मञ्च काठमाडौं र जिल्ला सहकारी संघ लि. झापाको सहकार्यमा सिमान्तकृत अवस्थामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि रु २१०००/- सम्मको छात्रवृत्ति योजना ल्याएकोछ । तसर्थ सामुदायिक...
२०८० बैशाख महिना सम्मको वित्तीय प्रतिवेदन
क्र.सं. विवरण रकम रु कैफियत १ शेयर पूँजी १,७१,४४,३००.००÷– २ जगेडा कोष ३८,८९,८३१.५४÷– ३ कुल बचत ३,९६,१३,५०४.४०÷– ४ लगानीमा रहेको कर्जा ६,१३,२९,१६४.५६÷– ५ कुल संस्थागत पूँजी ४१,६२,७४८.३४÷– ६ ...
बालबालिकाको अवलोकन भ्रमण कार्यक्रम
यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले खुत्रुके बचत योजनामा नियमित बचत गरी हाल सम्ममा कम्तिमा रु २०,०००/– बचत पुगेका बालबालिकालाई मिति २०८० जेष्ठ ६ गते शनिवार सिलिगुडीको Science City / City Centre अवलोकन भ्रमणमा सरिक गराएकोछ । संस्थाको आ.व. ०७९/०८० को स्वीकृत...
चैत्र मसान्त 2079 सम्मको वित्तिय विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।
श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु, बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. बुद्धशान्ति ३ विषयः वित्तिय विवरण सार्वजनिक गरिएको सम्बन्धमा । उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९÷०४÷३१ गतेको निर्देशन बमोजिम मिति २०७९ चैत्र मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण...
छैठौं वार्षिक उत्सवको शुभकामना
युवा स्वरोजगार कर्जा लिन चाहने सदस्यहरुलाई जरुरी सूचना
प्रथम पटक प्रकाशित मिति २०७९÷०९÷१२ नेपाल सरकार, युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत स्वरोजगारका अवसरहरु सिर्जना गर्न कोष सँग भएको सम्झौता बमोजिम बुद्धशान्ति गाउँपालिका कार्यक्षेत्र भित्र रहनु भएका तथा यस अघि वा हाल कुनै संघ÷संस्थाबाट स्वरोजगार कोषको रकम लिई...
Notices
२०८० कार्तिक मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।
श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु, बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. बुद्धशान्ति ३, झापा उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८० कार्तिक मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा...
कार्यालय विदा रहने सम्बन्धि सूचना
नेपालीहरुको चाड शुभदिपावली तथा तिहार २०८० को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभचिन्तक लगायत देश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुखशान्ति, सुस्वास्थ्य, सम्बृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । यसै तिहारको उपलक्ष्यमा मिति २०८० कार्तिक २६ गते...
२०८० भाद्र महिनाको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा
श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु, बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. बुद्धशान्ति ३, झापा उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८० भाद्र मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा...
सातौं वार्षिक साधारण सभा मिति २०८० भाद्र १६ गते शनिबार सम्पन्न
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा मिति २०८० भाद्र १६ गते शनिबार सम्पन्न भएको छ । बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुस्प प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला...
२०८० श्रावण महिनाको मासिक प्रतिवेदन
२०८० श्रावण महिनाको मासिक प्रतिवेदन उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८० श्रावण मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । क्र.सं. विवरण रकम रु कैफियत १ शेयर...
Follow


