+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

News & Notices

News

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. को छैठौं वार्षिक साधारण सभा कार्यक्रम सफलता पूर्वक सम्पन्न

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. को छैठौं वार्षिक साधारण सभा कार्यक्रम सफलता पूर्वक सम्पन्न

आज मिति २०७९ असोज ८ गते शनिवार, बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. को छैठौं वार्षिक साधारण सभा बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमका सभापति यस सहकारी संस्थाका अध्यक्ष पुष्प प्र. रिजाल ज्युले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख...

छैठौं बार्षिक साधारण सभा सम्बन्धी सूचना

संस्थाको मिति २०७९÷०४÷३० गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको छैठौं वार्षिक साधारण सभा संघीय सहकारी ऐन–२०७४ को परिच्छेद ६ को दफा ३९, प्रदेश सहकारी ऐन–२०७६ को दफा ३६, स्थानीय निकाय सहकारी ऐन २०७५ को दफा २८, सहकारी विभागको मार्गदर्शन तथा यस सहकारी...

धितो लिलाम बिक्री गर्ने बारेको ३५ दिने अत्यन्त जरुरी सूचना

पूर्वाञ्चल दैनिक पत्रिकामा प्रकाशित मिति ः२०७९÷०१÷१२ यस सहकारी संस्था लि. को तपसिलमा उल्लेखित ऋणीले लिनु भएको कर्जा रकम सम्झौता बमोजिम तिर्न बुझाउनको लागि संस्थाबाट पटक÷ पटक मौखिक, लिखित तरताकेता गर्दा समेत कर्जा नतिरेको हुँदा मिति २०७८÷१०÷१९ गतेको पूर्वाञ्चल दैनिक...

नयाँ वर्ष २०७९ को शुभकामना ।

यस सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभ चिन्तक तथा देश विदेशमा रहनु भएका समस्त नेपालीहरुमा नयाँ वर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै नयाँ वर्षको उपलक्ष्यमा २०७९ बैशाख १ गते बिहिवार कार्यालय विदा रहने व्यहोरा समेत जानकारीको लागि...

कर्जा चुक्ता गर्ने बारेको ३५ दिने अत्यन्त जरुरी सूचना

कर्जा चुक्ता गर्ने बारेको ३५ दिने अत्यन्त जरुरी सूचना पूर्वाञ्चल राष्ट्रिय दैनिकमा प्रकाशित मिति ः२०७८÷११÷१२ यस सहकारी संस्था लि. को तपसिलमा उल्लेखित तपाईं ऋणीले लिनु भएको कर्जा रकम यस सहकारी सँग गर्नु भएको सम्झौता बमोजिम तिर्न बुझाउनको लागि संस्थाबाट पटक÷ पटक मौखिक...

नतिजा प्रकाशन गरिएको सूचना

प्रस्तुत विषयमा यस संस्थाको मिति २०७८÷०८÷२३ मा प्रथम पटक प्रकाशित विज्ञापन नं. ००१–०७८÷०७९ बजार प्रतिनिधि पदका लागि साविक शान्तिनगर क्षेत्रका लागि मिति २०७८÷०८÷२७ गते र साविक बुधबारे क्षेत्रका लागि मिति २०७८÷०८÷२९ गते भएको परीक्षामा सामेल भई सफल भएका आवेदकहरुको अन्तिम...

कर्मचारी आवश्यकता

प्रथम पटक प्रकाशित मितिः २०७८÷०८÷२३ यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि., का लागि रिक्त रहेका पदमा तपशिल अनुसारका कर्मचारी आवश्यक भएको हुँदा इच्छुक नेपाली नागरिकहरुबाट दरखास्तको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल विज्ञापन नं. ००१–०७८÷०७९ पदः बजार प्रतिनिधि...

शुभकामना तथा तिहार विदा सम्बन्धि सूचना

शुभकामना तथा तिहार विदा सम्बन्धि सूचना

शुभ दिपावली तथा तिहार २०७८ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभचिन्तक लगायत देश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुखशान्ति, सम्बृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं । यस तिहारको उपलक्ष्यमा मिति २०७८ कार्तिक १८ गते देखि २०७८ कार्तिक २१...

नवगठित सञ्चालक समितिको नामावली विवरण

मिति २०७८÷०६÷२० गते सम्पन्न पाचौं वार्षिक साधारण सभाबाट निर्विरोध नवगठित सञ्चालक समितिको नामावली विवरण क्र.सं. उम्मेदवारको नाम, थर लिङ्ग पद १ पुष्प प्रसाद रिजाल पु. सञ्चालक समिति अध्यक्ष २ नारायण बराल पु सञ्चालक समिति उपाध्यक्ष ३ चन्द्र अधिकारी पु सञ्चालक समिति सचिव ४...

Notices


सातौं बार्षिक साधारण सभा सम्बन्धी सूचना ।

                                                            सातौं बार्षिक साधारण सभा सम्बन्धी सूचना ।                                                            प्रथम पटक प्रकाशित मिति २०८०/०४/१२ गते यस सहकारी संस्थाको मिति २०८०/०४/११ गतेको सञ्चालक समितिको बैठकको...

read more

छात्रवृत्तिका लागि आवेदन माग गरिएको सम्बन्धि सूचना 

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले झापाली समाज यू.एस.ए, झापा विकास मञ्च काठमाडौं र जिल्ला सहकारी संघ लि. झापाको सहकार्यमा सिमान्तकृत अवस्थामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि रु २१०००/- सम्मको छात्रवृत्ति योजना ल्याएकोछ । तसर्थ सामुदायिक...

read more

युवा स्वरोजगार कर्जा लिन चाहने सदस्यहरुलाई जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति २०७९÷०९÷१२ नेपाल सरकार, युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत स्वरोजगारका अवसरहरु सिर्जना गर्न कोष सँग भएको सम्झौता बमोजिम बुद्धशान्ति गाउँपालिका कार्यक्षेत्र भित्र रहनु भएका तथा यस अघि वा हाल कुनै संघ÷संस्थाबाट स्वरोजगार कोषको रकम लिई...

read more

सूचना

यस संस्थाको मिति २०७८÷०६÷२० गते सम्पन्न पाचौं वार्षिक साधारण सभामा अनुमोदन भएको कार्यक्रम अन्तर्गत सदस्यहरुका सन्तती मध्ये SEE परिक्षामा उच्चतम अंक प्राप्त गर्ने सामुदायिक÷नीजि विद्यालयहरु मध्येबाट सर्वोत्कृष्ट अंक ल्याउने २÷२ जना (१ जना छात्रा र १ जना छात्र) लाई...

read more

Buddhashanti Rural Municipality 3, Budhabare, Jhapa, Nepal

+977-023-555796

Useful Links

  • Holiday Listing
  • Unicode Typing

 

यस सहकारी संस्थाको २०७६ सालको विदाको विवरण

२०७६ बैशाख ०१ ⇒ नयाँ वर्ष

२०७६ भाद्र १६ ⇒ हरितालिका तिज

२०७६ भाद्र १७ ⇒ ऋषि पञ्चमी

२०७६ आश्विन १९ देखि २४ ⇒ वडा दशैँ

२०७६ कार्तिक १० देखि १२ ⇒ तिहार

२०७६ माघ ०१ ⇒ माघे संक्रान्ति

२०७६ फाल्गुन ०९ ⇒ महाशिवरात्रि

२०७६ फाल्गुन २७ ⇒ होली

सञ्चालक समितिको निर्णयानुसार विदाको दिन थपघट हुन सक्नेछ ।

Pin It on Pinterest

Shares