+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

कर्मचारी आवश्यकता

प्रथम पटक प्रकाशित मितिः २०७८÷०८÷२३
यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि., का लागि रिक्त रहेका पदमा तपशिल अनुसारका कर्मचारी आवश्यक भएको हुँदा इच्छुक नेपाली नागरिकहरुबाट दरखास्तको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
विज्ञापन नं. ००१–०७८÷०७९
पदः बजार प्रतिनिधि
संख्याः २ जना
सेवा क्षेत्रः साविक शान्तिनगर र साविक बुधबारे क्षेत्र
छनौटको किसिमः खुल्ला प्रतिष्पर्धा (लिखित र मौखिक)
परीक्षाको पाठ्यक्रमः सामान्य ज्ञान, सहकारी शिक्षा र लेखा
तलबः कार्यालयको नियमानुसार
न्युनतम शैक्षिक योग्यताः SEE वा सो सरह
उमेरः १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको
दरखास्त दिने अन्तिम मितिः २०७८ मंसिर २६ गते, आइतबार ०३ः०० बजे सम्म
आवश्यक कागजातहरुः SEE वा सो सरह र माथिल्लो शैक्षिक यौग्यताको मार्कसिट तथा सर्टिफिकेट, नागरिकता, ३ प्रति पासपोर्ट साइजको फोटो, हस्तलिखित निवेदन, तालिम तथा अनुभवको प्रमाणपत्रहरुको प्रतिलिपि
परिक्षा मिति र स्थानः दरखास्त दिने अन्तिम मितिमा जानकारी गराइनेछ ।
नोटः दुईपाङ्ग्रे सवारीसाधन भएकालाई विशेष प्राथमिकता दिइनेछ ।

Pin It on Pinterest

Shares