+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

जानकारीको अनुरोध

सूचना !
यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले हाल सम्म सफलता पुर्वक बचत तथा ऋणको कार्य गरिरहेको छ । संस्थाले बचत तथा ऋण को कार्य मात्र नगरि उपर्युक्त नाफामुलक क्षेत्रमा लगानी गरि रोजगारको अवसर समेत श्रृजना गरिने योजना अनुरुप हाल पर्यटन, लघु उद्योग, व्यापार तथा कृषि सम्बन्धि परियोजनाहरु तयार गर्ने कार्य भईरहेको छ । यहाँहरुले समेत स्थान अनुकुल कुनै सम्भावित परियोजनाको कल्पना गर्नु भएको छ भने यथाशिघ्र जानकारी गराउनुहुन अनुरोध गरिन्छ ।
धन्यवाद

Pin It on Pinterest

Shares