यही २०७६ सालको शुभदीपावली तथा तिहारकोे पावन अवसरमा हाम्रा सम्पूर्ण सदस्यहरु, सम्पूर्ण बुद्धशान्ति बासी तथा समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
साथै यस तिहारको अवसरमा आगामी कार्तिक १० गते आइतबार देखि कार्तिक १३ गते बुधवार सम्म कार्यालय विदा हुनेभएकोले यहाँहरुलाई पुग्न गएको असुविधा प्रति क्षमाप्रार्थि छौँ । यही कार्तिक १४ गते बिहिवार साविक १० बजेबाट यथावत रुपमा कार्यालयको सेवा सुचारु हुने व्यहोरा सम्बन्धित सबैमा अवगत गराउँदछौं ।