नयाँ वर्ष २०७७ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति पदाधिकारी तथा सदस्यहरु, कर्मचारी वर्ग लगायत समस्त नेपालीहरुमा सुख, शान्ति, सम्बृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै विश्वव्यापी महामारी (कोभिड १९) का कारण सृजित बिपद्को समयमा सरकार र स्थानिय निकायद्वारा जारी निर्देशन तथा अनुरोधको पूर्ण पालना सहित सकारात्मक सोचको विकास गरी सबैको साथ र सहयोगमा एकजुट भई सम्बृद्धिको यात्रामा अगाडि बढ्न र कोरोना भाइरस लगायतका रोगहरु सँग लडेर बिजय प्राप्त गर्ने क्षमता मिलोस भनि शुभकामना व्यक्त गर्दछौं ।
“सचेत बनौं, सुरक्षित रहौं, सबै मिली यस महामारीको अन्त्य गरौं”