+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

नयाँ वर्ष २०७९ को शुभकामना ।

यस सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभ चिन्तक तथा देश विदेशमा रहनु भएका समस्त नेपालीहरुमा नयाँ वर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
साथै नयाँ वर्षको उपलक्ष्यमा २०७९ बैशाख १ गते बिहिवार कार्यालय विदा रहने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ । यसबाट यहाँहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थि छौं ।

Pin It on Pinterest

Shares