+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

बुद्धशान्ति गा पा वार्ड नं ५ र ६ का सदस्यहरुको माझमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले आज मिति २०८० असार ०४ गते, सोमबार आदर्श जेष्ठ नागरिकको सभाहल, बुद्धशान्ति ६, सन्तपुरमा सदस्य शिक्षा तथा वित्तिय साक्षरताको कार्यक्रम सम्पन्न गरेको छ ।

Pin It on Pinterest

Shares