बुद्ध शान्ती बचत तथा ऋण सहकारी सस्था लि. ले शेयर सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखि खेती गर्दा रासायनिक मल को सधै अभाव हुने हुदा अभाब कम गराउन UREA , DAP सहुलियत मुल्यमा उपलब्ध गराइएको जानकारी गर्दछौ ।
स्थान : ७ न चोक ( साबिक बुधबारे)
सम्पर्कः राम प्र घिमिरे 9852656793
9815209258