हाल विश्व भरि फैलिरहेको कोरोना भाईरस (covid-19)को महामारिका कारण हाम्रो देश नेपाल पनि उच्च जोखिममा रहेको हुनाले सो को जोखिमलाई मध्यनजर गरि सरकारले लकडाउनको निर्णय गरेको हुंदा सदस्य तथा कर्मचारिको सुरक्षा र सरकारको निर्णय कार्यान्वयनको समेत जिम्मेवारी रहेको हुदा २०७६ साल चैत्र ११ गते मंगलवार वाट बुद्धशान्ति साकोसको कार्यलय समेत अर्को सुचना जारि नभए सम्मको लागि बन्द गरिएको छ । यस महामारीको विषम परिस्थितिबाट बच्ने सबैभन्दा उत्तम उपाय लकडाउन नै भएको हुनाले धैर्यताका साथ पालना गर्न समेत अनुरोध गर्दछौं । यसबाट सदस्यहरुमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थि छौ ।
यो अत्यन्त संवेदनशिल समयमा सुरक्षाको उपाय समेत अवलम्बन गर्न विशेष अनुरोध गरिन्छ ।
विशेष आकस्मिक अवस्थाको लागि निम्न नम्बरमा समेत सम्पर्क गर्न सक्नुहुनेछ ।
अध्यक्ष पुष्प प्रसाद रिजाल ९८५२६३७४९०
सचिव चन्द्र अधिकारी ९८५२६३५५६९
कार्यालय ०२३ ५५५७९६