+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

सूचना

यस संस्थाको मिति २०७८÷०६÷२० गते सम्पन्न पाचौं वार्षिक साधारण सभामा अनुमोदन भएको कार्यक्रम अन्तर्गत सदस्यहरुका सन्तती मध्ये SEE परिक्षामा उच्चतम अंक प्राप्त गर्ने सामुदायिक÷नीजि विद्यालयहरु मध्येबाट सर्वोत्कृष्ट अंक ल्याउने २÷२ जना (१ जना छात्रा र १ जना छात्र) लाई पुरस्कृत गरिने भएको हुँदा शैक्षिक सत्र २०७८ मा सम्पन्न SEE परिक्षामा उच्चतम अंक प्राप्त गरेको ठहर हुने मार्कसिटको प्रतिलिपि र निवेदन सहित मिति २०७९ भाद्र २९ गते बुधबार कार्यालय समय भित्र उपलब्ध गराईदिनुहुन सम्बन्धित सदस्यज्यूहरुमा अनुरोध गरिन्छ । मिति २०७९ असोज ८ गते हुन गईरहको साधारण सभामा सो पुरस्कार वितरण हुनेछ । तोकिएको समय पश्चात दावि हुन आएको निवेदन स्वतः रद्ध भईजाने व्यहोरा समेत यसै सूचना मार्फत अवगत गराइन्छ ।

Pin It on Pinterest

Shares