+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

हवाइटिकट, रिचार्ज तथा बिल भुक्तानी सुविधा उपलब्ध भईरहेको सम्बन्धमा


सदस्यहरुको व्यवसायीक, सामुहिक वा व्यक्तिगत रुपमा दैनिक प्रयोग भएका वस्तुहरुको महशुल, सेवाशुल्क जस्तै बिजुली, पानी, टेलिफोन (लेण्ड लाइन, प्रिपेड, पोष्टपेड, सिडिएमए), डिसहोम लगायत इन्टरनेटको बिल भुक्तानी तथा हवाइटिकट समेतको सुविधा उपलब्ध गराईरहेको हुँदा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

Pin It on Pinterest

Shares